परिचय

बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुलाई तोकिएको मापदण्ड पुरा गरे पश्चात श्रम अनुमति (श्रम स्वीकृति) दिने कार्य बैदेशिक रोजगार विभाग मार्फत भई रहेकोमा नेपाल सरकार (मन्त्रिपरिषद)को वि.स. २०७०/०८/२६ गतेको निर्णयानुसार विभाग अन्तर्गत चार कार्यालयहरु (१. बैदेशिक रोजगार काठमान्डौं कार्यालय, २. बैदेशिक रोजगार मलेशिया शाखा, ३. बैदेशिक रोजगार कतार शाखा ४. बैदेशिक रोजगार साउदी अरव शाखा) ताहाचलमा स्थापना गरी श्रम स्वीकृति सम्वन्धि कार्यहरु सुरु गरिएको थियो । हाल नेपाल सरकारले स्वीकृति गरेको नया संगठन तथा व्यवस्थापन सर्भेक्षण बमोजिम २०७५ साउन महिना देखि लागु हुने गरी चार कार्यालयहरुलाई एकिकृत गरी बैदेशिक रोजगार कार्यालय, काठमान्डौको रुपमा यस कार्यालयबाट श्रम स्वीकृति सम्वन्धी सेवाहरु प्रदान गरि रहेको छ ।
 

 

Search by:

Search Pre-Permission Detail

Latest News

  

कार्यालय प्रमुख

श्री रामकृष्ण लामिछाने 

सह-सचिब


Email: chief@feo.gov.np

 

  सुचना अधिकारी

 

श्री कल्पना मास्के 

निर्देशक

Email :admin@feo.gov.np

 

 

Photo Gallery

You need to install Adobe Flash in order to play the video.

Click here to get Flash Player

श्रोतहरु

सम्पर्क

 वैदेशिक रोजगार कार्यालय, ताहाचल, काठमाण्डौ, नेपाल
 

 सम्पर्क टेलिफोन नम्बरहरु :

  • सहायता कक्ष : 015909671(व्यक्तिगत शाखा )
  •                        015907661   
  •  सहजिकरण इकाई (स्थानिय तहको लागि )
  •                            : 015909665
  •                            : 015908669    

कपिराइट © 2021 – वैदेशिक रोजगार कार्यालय, ताहाचलको सर्वाधिकार सुरक्षित